Madhesh Agriculture University

Blinking with JavaScript

Event

मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री माननीय श्री रानी कुमारी तिवारीज्यूको भ्रमण

मधेश प्रदेशको गौरवको आयोजना मधेस कृषि विश्वविद्यालय राजविराज सप्तरीको मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री माननीय श्री रानी कुमारी तिवारीज्यू र निमित्त प्रदेश शिक्षा सचिव दिलिप कुमार ठाकुर ज्यूले अवलोकन निरीक्षण तथा अनुगमन गर्नुभयो। यस विश्वविद्यालय अन्तर्गत सञ्चालित कृषि महाविद्यालयको शैक्षिक अवस्था,कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, अनुसन्धान फारम तथा राजबिराज नगरपालिका १३ कृषिनगरमा  निर्माणधीन विश्वविद्यालयको

मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री माननीय श्री रानी कुमारी तिवारीज्यूको भ्रमण Read More »

समझदारी पत्रमा हस्ताक्षर समारोह

मधेस कृषि विश्वविद्यालय, राजविराज र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, काठमाडौँ बीच सक्षमता र पारस्परिकताको आधारमा वैज्ञानिक, शैक्षिक र प्राविधिक सहयोगको विकास गर्न र दुवै पक्ष बीच आपसी सम्बन्ध र समझदारीलाई बढावा दिने उद्देश्यले पाँच वर्षको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा. बैद्यनाथ महतो र मुक्तिनाथ कृषि कम्पनी

समझदारी पत्रमा हस्ताक्षर समारोह Read More »

तेस्रो सभाको बैठक

मधेश कृषि विश्वविद्यालय राजविराजको विश्वविद्यालयको तेस्रो सभाको बैठक – २०८० विश्वविद्यालयको कुलपति माननीय मुख्यमन्त्री सरोज कुमार यादवज्यूको अध्यक्षतामा विभिन्न प्रस्तावहरूमाथि विस्तृत छलफल गरी निर्णयका सम्पन्न भयो।

तेस्रो सभाको बैठक Read More »